This is sub website of Hamronepalibazar.com

Category: Nepal News

तिर्खाएको काठमाडौंमा मेलम्चीले दिएको खुसी

१७ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आए पनि धेरै स्थानका धारामा पानी झरेको छैन । अनामनगर क्षेत्रका घरमा भने आइतबार दिउँसो २ बजेदेखि निरन्तर पानी आइरहेको छ । ‘काकाकुल’ काठमाडौंमा जतिबेला खोल्दा पनि धाराबाट पानी झर्ला भन्ने विश्वास यहाँका बासिन्दालाई थिएन । त्यसैले निरन्तर पानी आउँदा अनामनगर क्षेत्रका बासिन्दा खुसी छन् । …

तिर्खाएको काठमाडौंमा मेलम्चीले दिएको खुसीRead More

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो …

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णयRead More